सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा अमेरिका र अस्ट्रेलियाका वितरकले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्। सार्वजनिक गीत, टिजर तथा प्रचार सामग्रीका कारण विदेशमा