सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

३० फिट लामो पोस्टर सार्वजनिक गर्दै ‘डियर काव्या’को घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com