सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘एकै पलको माया’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका करिश्मा मानन्धर र नव कलाकार श्रीजेश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘एकै पलको माया’ सार्वजनिक भएको छ । गीत करिश्मा मानन्धर युटुब च्यानलमा सार्वजनिक भएको हो। गीतमा एउटा फ्यानको सेलेब्रेटि प्रतिको एकतर्फी मायाको कथा प्रस्तुत गरिएको छ। गीतमा करिश्मा मानन्धर एक चर्चित सेलेब्रेटिका रुपमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com