सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पार्वती’ टिमले बाढीपीडितका लागि कमाइबाट ५ प्रतिशत दिने

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा बाढीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ । यसैबीच, हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’को टिमले बाढीपीडितका लागि ११ लाख ३ हजार २ सय ७० रुपैयाँ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com