सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र ‘आ बाट आमा २’ को अभिनेत्रीका रुपमा निकिता आचार्य अनुबन्ध भएकी छन्। निर्माण पक्षले बिहिवार उनलाई चलचित्रका लागि अनुबन्द गरेको हो। चलचित्रका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई चलचित्रका लागि अनुबन्ध गरेको बताए। उनले भने,´हामीले निकितालाई