सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायांकन सिक्किमबाट सुरु

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । निर्देशक नवीन चौहानले भारतको सिक्किमस्थित युमथाङ उपत्यकाबाट फिल्मको छायांकन सुरु गरेका हुन् । निर्देशक चौहानले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com