सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

खुल्यो ‘नेपहपको श्रीपेच ३’ को डिजिटल अडिसन, साथै औपचारिक घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अघिल्लो दुई सिजन निकै सफलता पूर्वक सम्पन्न भए सङ्गै ‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच शोको औपचारिक घोषणासँगै सिजन ३ का लागी डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला रहनेछ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com