सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व ‘ह्यालोविन’लाई लक्षित गर्दै नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘काठमाडौँ हरर फिल्म फेस्ट’को दोस्रो संस्करण गत शुक्रबारदेखि जारी छ। हरर विधामा निर्माण भएका फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com