सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘आनी छोइङ डोल्मा’ को जीवनी निफको ओपनिङ फिल्म

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रुपमा रहने जानकारी गराएका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com