सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको नेपाली चलचित्र ‘झिल्को’ बिहीबार साँझ ग्रान्ड प्रिमियरसँगै सार्वजनिक प्रदर्शनमा आएको छ । वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, चलचित्र आज देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ । काठमाडौंमा सम्पन्न प्रिमियरमा