सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अन्तरक्रिया तथा परिसंवाद सहित नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवस कार्यक्रम सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो ३६ वर्ष लामो अभिनय यात्राको अनुभव साझा गर्दै दर्शकको सोच र समयसँगै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com