सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको यस चलचित्रको लागि देशभरका हलहरूमा अग्रिम टिकट बिक्री सुरु गरिएको हो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com