सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी