सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नेपाल र बेलायतमा नाटक ‘भीमसेन थापा’ मञ्चन हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नेपालको इतिहासमा भीमसेन थापा एउटा यस्तो नाम हो, जसले देशको राजनीतिक, सामाजिक, र सैनिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक अब रङ्गमञ्चमा मञ्चन हुँदैछ । निर्देशक सनम कुमार बैरागको परिकल्पनामा तयार भएको यो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com