सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: टेलिभिजन रियालिटी शो द डान्स योद्धा : ब्याटल अफ मुभ्सको घोषणा गरिएको छ । तीन चरणमा विभाजन गरिएको शोको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शुभम् भुजेलले यो शोको निर्देशन गरिरहेका छन् । निर्देशक भुजेलका अनुसार अहिले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com