सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जारी’को ‘चरी बस्यो’ बोलको गीत सार्वजनिक गरिएको छ। यस अघि टिजर र ट्रेलर सार्वजनिक गरेर आमदर्शक माझ प्रतिक्षित बनिरहेको फिल्मको गीत सार्वजनिकसंगै निर्माण टिमले प्रचारलाई तिव्र बनेका हुन्। कालीप्रसाद बास्कोटाको आवाज रहेको गीतमा फिल्मका मुख्य