सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नाङ्गो गाउँ’को टिजर यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को अफिसियल टिजर सार्वजनिक भएको छ।  केही दिन फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मको अब भने निर्माण टिमले प्रचार स्वरूप टिजर सार्वजनिक गरेको हो। २ मिनेट ४६ सेकेन्ड लामो टिजरमा राजनीतिक परिवेशलाई उठाइएको छ। भदौको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com