सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बोक्सीको घर’ को सफलतापछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ चलचित्र दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । “बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com