सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र’वरिष्ठ बलराम’ को पोस्टरमा दयाहाङ र विजय

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com