सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रदिप,आना,दिव्या र राजबल्लभको ‘एक्टर : टेक वन’ को भब्य प्रिमीयर 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  भोलि माघ १६ गते बुधवारदेखि प्रदर्शनमा आउने चलचित्र ‘एक्टरः टेक वन’ को हिजोसोमवार साँझ भक्तपरको क्यूएफएक्स चलचित्र भवनमा आयोजना गरेको प्रीमियर शोमा चलचित्रकर्मीहरुको राम्रै उपस्थितिथियो । नेपाली चलचित्र क्षेत्रका विशिष्ट कलाकारहरू साथै अन्य पाहुनाहरुले चलचित्रलाई असाध्य मन पराएर राम्रो प्रतिक्रिया समेत प्रशंसा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com