सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मैझारो’प्रचार प्रसारमा ताते तक्मे,पुर्वका विभिन्न शहरमा सांगीतिक प्रस्तुति,अटोदेखि इ रिक्सासम्म चलचित्रकै पोस्टर

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो चलचित्रको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com