सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नाजिर र सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’ नयाँ ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ ११ गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ५६ सेकेण्डको ट्रेलर चलचित्रका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com