सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘जदौ’ बाट राजश्रीको डेब्यु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –`जदौ´ चलचित्रमा नव अभिनेत्री राजश्री थापा अनुबन्धीत भएकी छिन । मोडलिङ तथा स्टाइलिस्टका रुपमा सकृय राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छिन । राजश्रीको `इन्ट्री´ संगै `जदौ´ को कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ । काजी लिम्बू र अन्जन

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com