सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वरिष्ठ सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘वरिष्ठ बलराम’ ले प्रदर्शन मिति घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३