सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

टंक बुढाथोकीको ‘धन्यवाद’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमकाबीच गीतको भिडियो

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com