सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको चलचित्र ‘जन्ते बाख्रो’को फर्स्लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य कुनैपनि चलचित्रले प्रदर्शन