सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशित चलचित्र ‘द्रौपदी’ को टीजर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको चलचित्रलाई डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ । १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि