सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको चलचित्र ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत चलचित्र निर्माणमा होमिएका सलोन चलचित्रमा बाबुको भूमिकामा छन् । सलोनका अनुसार चलचित्रमा