सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: aayushman deshraj

चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ।  मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको शुभमुहूर्तमा कलाकार अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ लगायतको उपस्थिति थियो । निर्माणपक्षका अनुसार चलचित्रको छायांकन २२ गते विहिबारबाट सुरु हुनेछ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com