सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: bijay baral

हाउसफुलका साथ ‘वरिष्ठ बलराम’, माउथ पब्लिसिटीले बढ्यो शो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – तिहारको भाइटीकाको अवसर पारेर हिजोबाट प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ । दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माणपक्षले जनाएको छ । निर्माताका अनुसार चलचित्रले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com