सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: Bishal Rayamajhi

विशाल रायमाझीको तीज गीत सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हरितालिका तीजको लय नजिकिँदै गर्दा नेपाली सांगीतिक बजार फेरि तीजमय बन्न थालेको छ। यसै सन्दर्भमा, लोकदोहोरीका चर्चित गायक विशाल रायमाझीले आफ्नो नयाँ तीज गीत “नक्कले भिनाजु ८” सार्वजनिक गरेका छन्, जसले बजारमा निकै उत्साहजनक चर्चा पाउन थालेको छ। नेपाली लोकदोहोरी क्षेत्रमा मौलिकता, हास्यव्यङ्ग्य

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com