सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली संगीत र स्टेज प्रस्तुतिलाई नयाँ उचाइमा पुर्याउँदै आएका लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले यसपटक कुनै पनि धर्म वा संस्कृतिलाई प्रत्यक्ष रूपमा नछोई आफ्नो स्टेज कन्सर्टका लागि एक बिल्कुलै नयाँ प्रस्तुति ‘श्वेत र काल’ सार्वजनिक गरेका छन् । यसअघि