सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ओम प्रतीकद्वारा निर्देशित चलचित्र ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाए त’ को भिडियो सार्वजनिक गरिएको छ । असार १५ मा हुने रोपाईको माहौल देखाउदै रमाइलो प्रस्तुति दिँदै गीत प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा जास्मीन श्रेष्ठको शब्द लेखन छ भने बाबुल