सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी जनरामा आधारित यस चलचित्रमा नायिका दिव्या रायमाझीले प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक