सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । चलचित्रहरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन् । दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । ‘मैले