सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: ishwori baral

गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ। बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन्। नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com