सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: keki adhikari

आजबाट देशभर ‘परान’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक चलचित्र ‘परान’ आज (कार्तिक १४) बाट देशभर रिलिज भएको छ। उत्साहजनक शो संख्यासहित रिलिज भएको यस चलचित्रले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ। बिहीबार राती काठमाडौंमा आयोजीत ग्राण्ड प्रिमियरमा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया समेत

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com