सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालमा कमै मात्रै बन्छन्, सस्पेन्स थ्रिलर ड्रामा । मेकिङमा पर्याप्त ध्यान पुर्याउनुपर्ने र ड्यासिङ पफर्मेन्स तथा सोही अनुसारको सस्पेन्स स्टोरी चाहिने भएकाले नेपालमा कमै बन्छन्, सस्पेन्स थ्रिलर ड्रामा । स्क्रिप्टको अभाव रहने नेपाली सिनेमा उद्योगमा सस्पेन्स थ्रिलरका लागि झनै स्टोरी भेटिदैन । अहिले