सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: mautshe gurung

चलचित्र ‘पेन्सन पट्टा’ को छायांकन सुरु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सन पट्टा’को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको चलचित्र ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानाकारी निर्माण टिमले दिएको हो । गुरुङ चलचित्रका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com