सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: neeta acharya

गोविन्द राईको निर्देशनमा नीता आचार्यको भजन ‘त्रिनेत्रधारी’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com