सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: rajballav koirala

चलचित्र ‘एक्टरः टेक वन’ प्रीमियर शो का केहि तस्विरहरु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – राजन भुसालद्वारा निर्देशित  साथै भोलि माघ १६ गते बुधवारदेखि प्रदर्शनमा आउने चलचित्र ‘एक्टरः टेक वन’ को हिजोसोमवार साँझ भक्तपरको क्यूएफएक्स चलचित्र भवनमा आयोजना गरेको प्रीमियर शोमा कलाकारहरु प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव साथै निर्देशक राजन भुसाल । तस्विरहरु

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com