सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बालगीत परियोजना अन्तर्गत त्रियोग हाइस्कुलसँग सहकार्य गरी निर्माण गरिएको बालगीत “हामी लालाबाला” सार्वजनिक भएको छ । गीतकार रामबाबु सुवेदीले शब्द रचना गर्नुभएको यस बालगीतमा डिल्लीप्रसाद चापागाईंको सङ्गीत छ | भावना पौडेलसहितका बालबालिकाले गायनमा साथ दिएका छन् भने आलोक चौरेली, शिष्टता थापा, आरजुरत्न