सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर राई अनुबन्धित भएका छन् । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका