सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हरितारा चलचित्र पुरस्कारको संरक्षक श्री मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले विम २०८०/०८१ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ठ चलचित्रकर्मी अभिनेता श्री टिका पहारी र वरिष्ट चचित्रकमी अभिनेत्री श्री रेजीना उप्रतीलाई अर्पण गर्ने निर्णय गरेको छ । वि.सं. २०५२ सालमा