सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने १८औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ। राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको विभिन्न क्षेत्रबाट ३ दर्जनभन्दा बढी नेवार सुन्दरीहरु