सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: samir bhatta

‘प्रविधि पूजा’सँगै ‘बलिदान’को छायाङ्कन सुरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’सँगै शुभारम्भ गरिएको छ। हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ। शनिवार मोरङको इटहरीमा चलचित्रको पहिलो शट लिइने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com