सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: sanisha bhattrai

चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण पक्षले चलचित्रको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो। हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस चलचित्रमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com