सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: sarika ghimire

सारिका घिमिरेको ‘झुम्के फुली’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  सारिका घिमिरेको शब्द,संगीत र स्वरमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्।सारिकाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छिन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा फिचर्ड छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com