सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब चलचित्र हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने