सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्र ‘आउटलः दफा २१९’ एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । सुशिल श्रेष्ठको दमदार एक्सन भरिपुर्ण,वर्षकै प्रतिक्षित एक्सन चलचित्रको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउनेमा दुइ मत नहोला । चलचित्रमा कलाकारहरु सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा