सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने चलचित्र ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा चलचित्रको मुर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको चलचित्रको निर्देशन शोभित